यो घरभित्र घामपानी नपर्ने ठाउँमा भित्ताहरुमा प्राईमर लगाईसकेपछि प्रयोग गर्न सकिन्छ। यो ईमल्सन प्लाष्टिक पेन्ट्स Emulsion Plastic Paints हो । यो लगाएको ठाँउमा फोहोर भएको खण्डमा चिसो कपडाले वा पानी हालेर डिटरजेन्ट Detergent को प्रयोग नगरी सफा गर्न सकिन्छ । यो रंग लगाउदा smooth, glossy र लामो समय टिकाउ हुन्छ । यो घरको भित्री भागमा प्रयोग हुने रंग हो ।
Wall Mine Premium Interior Emulsion is an excellent quality plastic paint providing a rich and a smooth pleasing finish for interior walls. It is an economical emulsion that can be used to decorate and protect interior walls. It has better ease of application and is washable and gives luxurious look and blemish free finish to the walls that lasts longer.